दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर प्रमुख सचेतक परियारको गाडीमा आन्दोलनकारीले आगो लगाएका हुन् ।
बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उहाले बताउनुभयो ।
‘परियारले आफूलाई नचिनिकन गाडीमा आगजनी गरिएको बताउनुभएको छ ।





प्रतिक्रिया