दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको अध्यक्षमा नवराज ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सदरमुकाम खलंगामा शुक्रबार सम्पन्न संगठनको ११ औं अधिवेसनले अध्यक्षमा ओेझालाई निर्विरोध निर्वाचित गरेको हो ।

संगठनको उपाध्यक्षमा बजीर सिह धामी, महिला उपाध्यक्ष पुष्पा जोशी, सचिव उदय सिह ठगुन्ना र कोषाध्यक्षमा राम सिह धामी सर्वसम्मत चयन भएको नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?