लागुऔषधसहित बैतडीका एक युवक धनगढीमा पक्राउ

दार्चुला । बैतडीका एक युवक धनगढीमा लागुऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ का २७ वर्षीय विरेन्द्रसिंह भाट रहेका प्रहरीले जनाएको छ।

भाटलाइ धनगढी उपमहानगरपालिका वडा नम्बर २ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?