सामुदायिक विद्यालयहरुमा निःशुल्क विद्यार्थी भर्ना गर्न महाकाली नगरपालिकाको अनुरोध

दार्चुला । दार्चुलाको महाकाली नगपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

शुक्रवार (आज) एक सूचना प्रकाशित गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि नियमावली, २०७७ को नियम ५ मा भएको व्यवस्था अनुसार निःशुल्क रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गरिएको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इशवरी ठगुन्नाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?