कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको ज्यान गयो

दार्चुला । कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ ।

आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते हुनुभएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?