दार्चुला । सुदूरपश्चिमको बैतडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो।
केन्द्रका अनुसार ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडी सहित पहाडी जिल्लाहरूमा महसुस गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




