पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

दार्चुला । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।

उहाँकी पत्नी बिमला महतको गएराति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । बिमलालाई स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?