निश्चित क्षेत्रमा जग्गाको हदबन्दी हटाइने

दार्चुला । सरकारले जग्गाको हदबन्दीसम्बन्धी ऐनलाई पुनरावलोकन गरी हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न पाउने व्यवस्था गर्ने भएको छ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ कम्पनीका लागि हदबन्दी नलाग्ने व्यवस्था गर्न लागेको जानकारी दिनुभएको हो ।

सरकारले आउँदो आर्थिक वर्ष भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?