दार्चुला । प्रतिनिधिसभाको बैठक आइतवार दिउँसोसम्मलाई स्थगित गरिएको छ । आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतवार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षीहरू ब्याक सरेपनि छानबिन समितिको प्रतिवद्धता आउनुपर्ने माग गरिरहेका छन् ।





प्रतिक्रिया