प्रतिनिधिसभा बैठक बुधवारसम्मको लागि स्थगित

दार्चुला । प्रतिनिधिसभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ । विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो ।

भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?