दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२र०८३ मा कृषिका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

आइतवार (आज) प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रका लागि तीन अर्ब ३० करोड १० लाख बजेट विनियोजन गरिएको बताएका हुन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?