बैतडीको पाटनमा ट्याक्टर दुर्घटना,चालक घाईते

दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा न ६ वेडौती नजिक भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । बुधवार ट्याक्टर दुर्घटना हुदा चालक ३० वर्षिय पोखीराम चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।

चालकको अवस्था मध्यम रहेको र पाटन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

ट्याक्टर सडकबाट करीब ६५-७० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?