सुदूरका वनमन्त्री चौधरी बर्खास्त, मन्त्रालयको जिम्मा मुख्यमन्त्री स्वयंले लिने

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ।

आर्थिक विवादमा मुछिएपछि केही दिनअघि मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो । तर चौधरीले राजीनामा नदिने अडान लिँदै मुख्यमन्त्रीलाई नै बर्खास्त गर्न चुनौति दिनुभएको थियो ।

चौधरीलाई हटाएपछि मुख्यमन्त्री शाहले उक्त मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?