दार्चुलाको लेकम-४ को बचपालीमा विद्युत ट्रान्सफर्मर चार्ज

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा विद्युतिकरणको लागि ट्रान्सफर्मर चार्ज गरिएको छ । विहिबार वडा नम्बर ४ को बच्पालीमा २५ केभिएको ट्रान्सफर्मर चार्ज गरिएको हो ।

जडान गरिएको ट्रान्सफर्मरबाट वडा नम्बर ४ को धनचोरी, जोगिभण्डार, जेबलपते क्षेत्रमा राष्ट्रिय प्रशासरण लाईनको विद्युत बल्ने लेकम ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले बताउनुभयो ।

अहिलेसम्म वडा नम्बर ४ का करिब ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रशारण लाईनको विद्युत पहुच पुगेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?