तेस्रो टी–२० क्रिकेटमा बङ्गलादेशलाई हराउँदै पाकिस्तानको सान्त्वना जीत

दार्चुला । पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा बङ्गलादेशलाई ७४ रनले हराउँदै शृङ्खला स्वीप हुनबाट जोगिएको छ ।

ढाकामा हिजो भएको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै १७८ रन बनायो । जवाफमा बङ्गलादेश १६ ओभर ४ बलमा १०४ रनमै समेटियो ।

यसअघि बङ्गलादेशले पहिलो खेल ७ विकेट र दोस्रो खेल ८ रनले जित्दै इतिहासमै पहिलो पटक पाकिस्तानविरुद्ध टी–२० शृङ्खला जितेको थियो । शृङ्खला भने बङ्गलादेशले २–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?