त्रिदेशीय टी-२० क्रिकेटको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

दार्चुला । टी–२० त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् ।

जिम्बाब्वेको हरारे स्पोट्र्स क्लबमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुकी पौन ५ बजे शुरू हुनेछ ।

शृङ्खलामा अहिलेसम्म अपराजित रहँदै आएको न्युजिल्यान्ड उपाधि कब्जा गर्ने लक्ष्यमा छ भने यसअघि न्युजिल्यान्डसँगै पराजित भएको दक्षिण अफ्रिका बदला लिँदै उपाधि जित्ने योजनामा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?