दार्चुलाको शैल्यशिखर-६मा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार साँझ नगरपालिकाको वडा नम्बर ६ मिलमिलीका २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वडा नम्बर ६ को जेबलधार भिरबाट करिब १ सय मिटर तल खसेका लुहारको घट्ना स्थलमै मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?