दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन यही साउन १८ गते गरिने भएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रातामाटामा निर्माण सम्पन्न भवनको १८ गते उद्घाटन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा सरोकारवाला सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।





प्रतिक्रिया