भूमि समस्या समाधान आयोगको अन्तिम पटकका लागि सूचना सार्वजनिक

दार्चुला । भूमि समस्या समाधान आयोगले अन्तिम पटकका लागि सूचना सार्वजनिक गरिएको छ।

भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौँले शुक्रवार अन्तिम पटकका लागि ३५ दिनको सूचना सार्वजनिक गरेको हो।

आयोगले सम्पूर्ण स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि अन्तिम पटकका लागि सूचना सार्वजनिक गरेको छ। स्थानीय तहहरूको वडाले तोकेको स्थानमा गएर निवेदन फारम भर्न आयोगले भनेको छ। आयोगले जग्गाको स्वामित्व र दर्ता स्रेस्ता तथा नक्सा प्रमाणित लगायतका विषयमा समेत निवेदन दिन भनेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?