दार्चुलामा एक विद्यार्थी आफ्नै कोठामा मृत फेला

दार्चुला । दार्चुला सदरमुकाम खंलगामा १५ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल दार्चुला सदरमुकाम खंलगाको भू-तथा जलाधार कार्यालयमा कार्यरत नायब सुब्बा सागर जोशीका १५ वर्षीय छोरा सन्दिप जोशी सोमबार राति आफ्नै सुत्ने कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

परिवार संग जिल्ला सदरमुकाम खंलगामा रहेको कर्मचारी निवासमा बस्दै आएका जोशी महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो । छोराको मृत्युपछि जोशी परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?