लेकम गाउँपालिकामा गाउँटोलमै पुगेर सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरियो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पञ्चिकरण शाखाको टोलीले गाउँटोलमै गएर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्य सम्पन्न गरेको छ।

लेकम गाउँपालिकाका ६ वटै वडा कार्यालय र वडाका पनि टोलटोलमै पुगेर सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो । गत साउन महिनाबाट सञ्चालन गरिएको गाउँटोलमै गएर सेवा दिने घुम्ती शिविर सम्पन्न भएको उहाँले बताउनुभयो ।

भदौ १४ गते (हिजो) गाउँपालिकाको वडा नम्बर ५ मैखोलीमा सेवा प्रदान गरेसंगै गाउँपालिकाका सबै टोलहरुबाट नवीकरण सेवा दिइएको उहाँले बताउनुभयो । वडा नम्बर ५ को मैखोली टोलमा ३६ जनाको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गरिएको विष्टले बताउनुभयो ।

पहिलो चरण अन्तरगत गाउँपालिकाका सबै टोलहरुमा पुगेर सेवा प्रदान गरिएको र अझै पनि छुटफुट सेवाग्राहीको लागि गौरा पछि वडा कार्यालयहरूबाट सेवा प्रदान गरिने विष्टले बताउनुभयो ।

लेकम गाउँपालिकाले यसअघि वडाह

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?