एनपीएलको ट्रफी टुर आजदेखि हुने, ८ शहरमा लगिने

दार्चुला । नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ ।

ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइनेछ ।

दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?