एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

दार्चुला। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

जेनजी आन्दोलनमा सहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गर्नुभएको हो ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?