नख्खु कारागारबाट भागेका सन्तबहादुरले श्रीमतीको हत्या गरे

दार्चुला । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ मा रहेको गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरेका प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा जेल चलान भएका सन्तबहादुर गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । श्रीमतीको हत्यापछि उनी फरार भएका छन् । ्

प्रहरीले मनिषाको शव घर नजिकैको खाल्डोमा गाडिएको अवस्थामा फेला पारेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?