पुर्चौडी घर बताउने एक बालक गोकुलेश्वरमा फेला, सम्पर्कमा आउन परिवारलाई अनुरोध

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका, बास, बनरगाउ नजिक घर बताउने एक बालक गोकुलेश्वरमा फेला परेका छन् । अन्दाजी १४/१५ वर्षीय बालक सुवास भण्डारी अलपत्र अवस्थामा फेला परेका हुन्।

आफ्नो नाम सुवास भण्डारी र बुवाको नाम अमर भण्डारी बताउने बालक डिलासैनी-६ गोकुलेश्वरमा अलपत्र अवस्थामा फेला परेको युवा समाजसेवी दिपकराज जोशीले बताउनुभयो । फेला परेका बालक अहिले गोकुलेकै ब्रह्मबजारमा सुरक्षित रहेकाले चिन्नु हुने महानुभाव वा परिवारजनलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?