बैतडीको पुर्चौडी घर भएका निर्माण व्यवसायी गणेश बहादुर बिष्टको हृदयघातबाट निधन

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ ऐराडीका निर्माण व्यवसायी गणेश बहादुर बिष्टको निधन भएको छ ।

‘जगदम्बा बिल्डर्स’का सञ्चालक, महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव तथा नेपाली कांग्रेस शुक्लाफाटा नगर सभापती समेत रहनुभएका विष्टको शुक्रबार (आज) बिहान ४८ बर्षको अल्पायुमै हृदयघात (हार्ट अट्याक) का कारण असामयिक निधन भएको हो ।

बिष्टलाई आज बिहान पुर्चौडीको गिरिजाबगर बसपार्कमा अचानक हृदयघात भएपछि उपचारका लागि लैजाने तयारी भइरहेकै बेला निधन भएको पुर्चौडीबाट हरि साउँदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?