आइसीसी विश्वकप क्रिकेट लिग–२ का लागि यूएई र अमेरिकासँग खेल्ने नेपाली टिमको घोषणा

दार्चुला । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाकाका लागि नेपाली टोलीको घोषणा गरेको छ । लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाका लागि क्यानले शनिबार नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिमबाट भर्खरै ओमानमा सकिएको विश्वकप छनोटमा समेटिएका तीन खेलाडी बाहिरिएका छन् । क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर टिममा भीम सार्की, शाहब आलम र अनिल साह समेटेको हो ।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?