दार्चुला । भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एक दुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एक दुई ठाउँमा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ ।

देशभर उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहेको तर पश्चिमी वायुको सामान्य प्रभावले बदली र छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?