दार्चुला | सुनको भाउ आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा एक सय ७० रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ७५ रुपैयाँ थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?