एनपीएल: सुदूरपश्चिमविरुद्ध पोखरा-टस जितेर पहिला फिल्डिङ गर्दै

दार्चुला । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन(२ मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो । सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा हुनेछ ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?