विराटनगरले काठमाण्डुविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

दार्चुला । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन(२ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा काठमाण्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?