छोराको जन्मदिनमा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको मालिकार्जुन आधारभूत विद्यालय गराडीमा कार्यरत कार्यालय सहयोगि जयसिंह धामीले आफ्नो छोराको जन्मदिनको अवसरमा विद्यालयमा अध्यनरत असहाय तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

धामीले छोरा रमित सिंह धामीको छैंटौ जन्मदिनको अवसरमा आफु कार्यरत विद्यालयमा अध्यनरत ९ जना असहाय तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

सानो सहयोगले पनि बालबालिकाको पढाईमा सहयोग पुगोस भनेर छोराको जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेको धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?