शैल्यशिखर-६ मा मोहन सिंह धामीको सभापतित्वमा रावस्पाको वडा समिति गठन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समिति गठन गरिएको छ । बुधबार (आज) मोहन सिंह धामीको सभापतित्वमा वडा समिति गठन गरिएको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले बताउनुभयो । समितिको सचिवमा करन सिंह धामीचयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?