दार्चुला । कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले ११ हजार ३३८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नगेन्द्र शाही (नेसनल) १० हजार ३५२ मत ल्याएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका शाहीले ९८६ मतान्तरले विजय भएका हुन् । शाही प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी कालीकोटबाट चौथोपटक निर्वाचित भएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?