कास्की–३ मा रास्वपाकी विना गुरुङ निर्वाचित

दार्चुला । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ निर्वाचित भएकी छन् । गुरुङले ३२ हजार ११२ मत प्राप्त गरेकी छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?