डडेल्धुरामा महाकालीमा डुबेर बालकको मृत्यु

दार्चुला । डडेल्धुरामा महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

परशुराम नगरपालिका–६ भोरकुण्डा बस्ने धनबहादुर धामीका १२ वर्षीय छोरा योगेश धामीको शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?