गेटा सामुदायिक वनमा एक युवक मृत फेला

दार्चुला । गेटा सामुदायिक वन एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय बासिन्दाका अनुसार घाँस काट्न गएका बेला युवकलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी टोली र आवश्यक साधनसहित घटनास्थलतर्फ पठाइएको छ। घटनाबारे थप विवरण अनुसन्धान प्रक्रिया अगाडि बढेपछि मात्र थाहा हुने उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?