दार्चुला । नेकपा एमालेका कार्यकर्ताहरु सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरु बबरमहलको सडककाे प्रयाेग गरेर सिंहदरबार छिर्ने प्रयास गरेका हुन् ।
उनीहरुलाई अहिले प्रहरीले तितरवितर पारेको छ ।

© 2026, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd