दार्चुला। बझाङको सेती नदि किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको केदारस्यू गाउँपालिका–९ स्थित सेती नदीको किनारामा थलारा गाउँपालिका–५ बस्ने ५७ वर्षीय लालबहादुर सिंह बुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?