दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत विष्णु सहानी हाजिर हुनुभएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमन्त्रालयमा कार्यरत साहनीलाई मालिकार्जुन गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । साहनी बुधबार गाउँपालिकामा हाजिर हुनुभएको हो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत साहनीलाई गाउँपालिकामा स्वागत गरिएको छ । बुधबार (आज) नै साहनीलाई गाउँपालिकामा स्वागत गरिएको गाउँपालिका गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?