अभद्र व्यवहार मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ

दार्चुला । अभद्र व्यवहार मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको मिति २०८२ मंसिर ८ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी मुद्दामा ७ महिना १३ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३० वर्षीय उपेन्द्रराम लुहार पक्राउ परेका हुन्। लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधवार खलंगा बजारवाट पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?