दार्चुला । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ । उहाँलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो ।

पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?