दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमार झाँक्री पक्राउ

दार्चुला । दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो ।

गिरफ्तारी दिनुअघि समर्थक र संञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले न्यायप्रेमी जनतालाई संगठित गर्ने क्रममा अभिव्यक्त भएका विचारका कारण गिरफ्तार गर्नु दुःखद भएको बताउनुभयो ।

उहाँले आफू कानुनको पालक भएकाले कानुनअनुसार गिरफ्तारी दिने स्पस्ट पार्नुभयो ।

रामकुमार झाँक्रीले गिरफ्तारी दिइन्

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?