जबरजस्ती करणी गरेको अभियोगमा नौगाडबाट एक जना पक्राउ

दार्चुला । दार्चुलामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन।

२१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका १ सल्लाका २३ वर्षीय पानसिह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेका ठगुन्नालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पुगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?