नौगाड गाउँपालिका अध्यक्ष धामीलाई मातृ शोक

दार्चुला । नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीलाई मातृ शोक परेको छ ।

उहाँका आमा किस्मती देबि धामी को सोमबार उपचारका क्रममा ७७ बर्षको उमेरमा निधन भएको हो ।

उहाँ केही समय अघि देखि बिरामी हुनुहुन्थो । उहाँको आज दिउँसो कैलालीको एक अस्पतालमा उपचारका क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?