दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका—६ ग्वानीका ५५ वर्षीय प्रेम सिंह धामीको भिरबाट लडेर मृत्यु भएको छ ।
धामीको भिरबाट चिप्लेर शुक्रबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक अरुण बमले बताउनुभयो
मदिरा सेवन गरेका कारण धामी भिरबाट लडेको हुनसक्ने आशंका गरिएको छ । शब पोष्टर्माटमको लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।





प्रतिक्रिया