दार्चुलामा ४.१ म्याग्निच्युड भुकम्पको धक्का महसुस

दार्चुला । दार्चुलामा शनिबार (आज) विहान भुकम्पको धक्का महसुस गरिएको छ ।

भारतको उत्तराखण्डको गोल्फ भन्ने स्थानमा केन्द्रबिन्दु भएर गएको भुकम्पको दार्चुला, बैतडी लगायत सुदूरपहाडका जिल्लाहरुमा समेत धक्का महसुस भएको हो ।

शनिबार विहान १० बजेर ४१ मिनेटमा ४.१ म्याग्निच्युडको भुकम्प गएको राष्ट्यि भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौँले जनाएको छ ।

भुकम्पका कारण दार्चुलामा कुनै धनजनको क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?