वातावरण दिवसको अवसरमा युवा संघ दार्चुलाद्धारा बृक्षारोपण

दार्चुला । युवा संघ दार्चुलाले विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।

विश्व वातावरण दिवस २०७८ को अवसरमा युवा संघ दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा रहेको खुल्ला मञ्च क्षेत्रमा बृक्षा रोपण गरेको हो ।

युवा संघका जिल्ला पदाधिकारीहरुको सहभागीतामा पिपल, तेजपात लगायतका बिरुवा रोपेको युवा संघ दार्चुलाका सह-इन्चार्ज धिरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

प्राकृतिक प्रणालीमा आएका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने घोषणा गरेको थियो ।

हरेक बर्ष जुन ५ तारिखमा विश्व वातारण दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?