कोरोना विरूद्धको भेरोसेल दोस्रो मात्राको खोप असार २२ मा

काठमाडौं । कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखाले देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाउने तयारी गरेको हो ।

गत जेठ २५ गतेदेखि २७ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । त्यही उमेर समूह्का लागि दोस्रो मात्राको खोप लगाउन लागिएको शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?