आइतबार सुदूरपश्चिममा ३० जनाले कोरोना जिते, संक्रमित मृतकको संख्या शून्य

दार्चुला । सुदूरपश्चिम प्रदेशमा ३० जना संक्रमित निको भई घर फर्किएका छन्।यस्तै आइतबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ७७६ नमुना परीक्षण गरिएको छ। जसमध्ये २४ जनामा संक्रमण पुस्टि भएको छ।

महाकाली अस्पतालको प्रयोगशालामा ८ जनाको नमूना परीक्षण गर्दा २ जना र बैतडी अस्पतालमा ६५ नमूना परीक्षण गरेकोमा १ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?